एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस

cp new add
Nisharg hospital

काठमाडौं । आन्द्रेस गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरे ।

Nast Ad

१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...