जीपको ठक्करबाट पैदलयात्रीकोे मृत्यु

Nisharg hospital

१६ असोज, काठमाडौं । काठमाडौंको बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

Navjiwan hospital adv

मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी रहको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।

हिजो बेलुका करिब सवा ८ बजे पैदल हिँडिरहेका उनलाई बा १ झ ८१७ नम्बरको जीपले ठक्कर दिएको थियो ।

घटनापछि फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले बताए ।

याे पनि हेर्नुस्
Loading...