बझाङमा युवक मृत भेटिए

cp new add
Nisharg hospital

१८ असाेज, धनगढी । बझाङमा युवक मृत अवस्थामा भेटिएका छन् ।                                                जयपृथ्वी नगरपालिका- ७ सुबेडामा ४६ वर्षीय अमरराज भनिने प्रकाश जोशी मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ ।

Nast Ad

बिहान करिब  ८ बजेतिर स्थानीयले शव देखेपछि  प्रहरीलाई खबर गरेका थिए ।अनुसन्धानको अनुसन्धान जारि छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...