सुदूरपश्चिममा चल्न थाले सार्वजनिक गाडी

panchodaye

धनगढी । सुदूरपश्चिम प्रदेशमा दुई दिनदेखि ठप्प रहेका सार्वजनिक यातायात सेवा सुचारु भएको छ ।

Nast college

राइड सेयरिङ सम्बन्धी नियमावली गण्डकी सरकारले एक महिनाका लागि स्थगन गरेपछि सुदूरपश्चिममा बुधबार बिहानैदेखि सार्वजनिक सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ ।

Nisharg hospital

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बिहानैदेखि सार्वजनिक यातायात निर्वाध रुपमा चल्न थालेको जानकारी दिएको छ । १९ र २० गते यातायात व्यवसायीले सेवा ठप्प पारेपछि यात्रुहरुलाई गन्तव्यसम्म जान÷आउन कठीनाइ भएको थियो ।

अब भने जनजीवन सहज बनेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...