लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्धार

panchodaye

हुम्ला । हुम्लामा लेक लागेर बिरामी परेका ४ जना अमेरिकी नागरिकको उद्धार गरिएको छ ।

Nast college

हुम्लाको नाम्खा गाएँपालिका-५ हिल्सा नाका पुगेका ४ जना अमेरिकी नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

Nisharg hospital

प्रहरीले जयश्री अक्षतकुनर पट्टेल, नीति जयेन्द्र पट्टेल, जयेन्द्र पट्टेल र हिरालाल खत्रीको उद्धार गरेको जनाएको छ ।

उद्धार गरिएका उनीहरूलाई सिमकोट गाउँपालिका-५ स्थित सिमकोट विमानस्थल ल्याइएको छ । उनीहरू केरूङ नाका हुँदै चीनको पुलाङ काउन्ट्रीबाट नेपाल आएको भए पनि चीनको ताक्लाकोटमा लेक लागेर विरामी परेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...