बाजुरामा पहिरोको कारण सात परिवार विस्थापित

Seti
arth ok

२५ असोज, धनगढी । बाजुरामा लगातारपरेको वर्षाका कारण पहिरो जाँदा सात घरपरिवार विस्थापित भएका छन् ।

Nisharg hospital

प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका–५ का सात  घरपरिवार विस्थापित भएको बताइएको छ  ।

जमिन भाँसिएर पहिरो जान थालेपछि स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, करन बुढथापा, धनबहादुर बुढथापा, नरेन्द्र बुढथापा, विष्णु कार्की र जयलाल बुढथापाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विस्थापित सातै परिवारलाई सुरक्षित ठाउँमा राखिएको बताइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...