कञ्चनपुरमा बेपत्ता रहेका पुरुष मृत भेटिए

spa1
Nisharg hospital

२६ असोज, कञ्चनपुर । सोमबारदेखि बेपत्ता भएका कञ्चनपुरका एक पुरुष मृत अवस्थामा फेला परेको छन् ।

दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की हिजो मंगलबार मृत फेला परेका हुन ।

kailali model
swostik

उनी सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

adv khaptad

सार्की सोमबार सोही नगरपालिका थापा चौराहबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...