बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु

cp new add
Nisharg hospital

धनगढी । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिका-५ को क्युडीको कुवाडी क्युडी कच्ची सडक खण्डमा बाप्र ०३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Telecome

मृतकमा हिमाली गाउँपालिका-५ कै सुन्नीबाडा बस्ने ७५ वर्षीय बाजा रोकाया र ७५ वर्षकै निजोरा रोकामा रहेको प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेक जोराले बताए ।
उनकाअनुसार जिप सडकबाट दुई सय ५० मिटर खसेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...