कैलाली–५ का स्वतन्त्र उम्मेदवार ओझाको निर्वाचन सचिवालय स्थापना

cp new add
Nisharg hospital

२८ असोज, धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाले धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएनचोकमा निर्वाचन सचिवालय स्थापना गरेका छन ।

स्वतन्त्र उम्मेदावर ओझाले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदावरी दर्ता गरेका हुन् ।

निर्वाचन आयोगबाट चुनाव चिन्ह माछा प्राप्त गरेपछि एलएनचोकमा विहिबार सचिवालय स्थापना गरिएको स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको सचिवालयले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...