कञ्चनपुरमा एक जना मृत फेला

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरमा एक जना मृत अबस्थामा फेला परेका छन्।

Nast Ad

जिल्लाको बेदकोट नगरपालिका–५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका–६ मुसेपानी बस्ने ३५ वर्षीय बिनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...