एसपी विष्ट पनि एसएसपी बढुवाका लागि सिफारिस

Nisharg hospital
Dhangadhi suchana

२५ असार, धनगढी । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट एसएसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । गृह मन्त्रालयले शनिबार सार्वजनिक गरेको बढुवा सिफारिस सूचीको १८औं नम्बरमा विष्ट पनि सिफारिसमा परेका हुन् ।

विष्टका ब्याजी सबै यसअघि नै एसएसपी भइसकेका छन् । तर निर्मला प्रकरणमा विवादीत भएपछि उनको ढिलोगरी बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...