धनगढी-३ रुवस टोलबाट पाँच भैंसी गायब

cp new add
Nisharg hospital

धनगढी। धनगढी-३ रुवस टोलबाट पाँच वटा भैंसी हराएका छन्। आइतबार बिहान ८ देखि १० बजेको बिचमा भैंसी हराएका हुन्।

Nast Ad

स्थानीय निर्मला भट्टले पालेको भैंसी हराएको र अहिलेसम्म फेला नपरेको भट्टका भाइ गोविन्द अवस्थीले बताए। सिपी अस्पताल नजिकबाट हराएको भैंसी देखेमा नजिकको प्रहरी चौकी या मोबाइल नम्बर ९८६५६३४३१६ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

भट्टले तीन लाख ५० हजार मूल्यको भैंसी हराएको बताएकी छन्। उनले भैंसी चोरी पो भयो कि भन्ने आशंका गरेकी छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...