भोली देशभर सार्वजनिक विदा

Kailali hospital
Nisharg hospital
Navjiwan hospital adv

३१ असोज, काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कार्तिकमा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कार्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

याे पनि हेर्नुस्
Loading...