पाँच हजार मिटर पुरुष दौडमा गोपीलाई स्वर्ण

Nisharg hospital

३ कात्तिक, धनगढी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पाँच हजार मिटर पुरुष दौडमा एपीएफ क्लबका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बिहीबार गोपीले स्वर्ण पदक जितेका हुन् ।

नवौंमा गोपीको यो पहिलो स्वर्ण पदक हो । महिलातर्फ यस स्पर्धामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...