जन्मदिनको अवसरमा धनगढीको दृष्टि फाउन्डेसनलाई सहयोग

Kailali hospital
Nisharg hospital
Navjiwan hospital adv

३ कात्तिक, धनगढी । जन्मदिनको अवसरमा कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसन नेपाललाई खाद्यान्न सहयोग गरिएको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भएकी लालमतीदेवी उपाध्यायको ८०औँ जन्मदिनको अवसर पारेर स–परिवार नै फाउन्डेसनमा गएर खाद्यान्न तथा सरसफाइ सामग्री सहयोग गर्दै जन्मदिन मनाइएको उनका छोरा चन्द्रराज उपाध्यायले बताए ।

याे पनि हेर्नुस्
Loading...