अपूर्व क्षितिजलाई धरौटीमा छाड्न आदेश

cp new add
Nisharg hospital
suchana
Nast new

३ कात्तिक, काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ । बिहीबार भएको थुनछेक बहसपछि उनलाई छाड्न आदेश दिएको हो ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।

उनीविरुद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेश भएपछि बिहीबार थुनछेक बहस भएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...