बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

cp new add
Nisharg hospital

६ कात्तिक, धनगढी । बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु भएको छ । जिल्लाको पुचौँडी नगरपालिका वडा नम्बर १० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० वर्षीय पठान सिंह महाराको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।

Nast Ad

आइतबार खर काट्ने क्रममा सतुराडी भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...