करेन्ट लागेर ५३ वर्षीय युवकको ज्यान गयो

cp new add
Nisharg hospital

१४  कात्तिक, कपिलवस्तु । करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

Nast Ad

करेन्ट लागेर शिवराज नगरपालिका ११ थुनिया प्रगतिटोल बस्ने ५३ वर्षीय गुमान सिङ कार्कीको शनिबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै गाई फर्ममा मेसिनमा मोटर जोडी घाँस काट्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...