दार्चुलामा चरेशसहित युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ११ ग्राम चरेशजस्तो देखिने लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मार्मा गाउँपालिका–४ घर भई हाल बाङ्गाबगर बस्दै आएका ३१ वर्षीय सन्तोष बर्मा सुनार रहेका छन्।

सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा जाँच गर्दा उनको साथबाट ११ ग्राम चरेशजस्तो देखिने कालो पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...