धनगढीमा १०० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

cp new add
Nisharg hospital

कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चौराहाबाट खैरो हेरोइन जस्तो देखिने १०० मिलिग्राम धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन्।

Telecome

सोमबार साँझ अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा धनगढी–३ निवासी २२ वर्षीय अबिशेक शर्माको साथबाट उक्त पदार्थ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...