कञ्चनपुरमा कान्छी श्रीमती भित्र्याउने बिकलाई १५ महिना जेल

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा कान्छी श्रीमती भित्र्याएपछि अदालतले १५ महिना जेल सजाय सुनाएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Nast Ad

पक्राउ पर्नेमा नरेश राम बिक रहेका छन् । उनलाई एक वर्ष ३ महिना अथात् १५ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

उनलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि अदालत बुझाइएको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...