कैलालीमा काकीको घरमा ४१ वर्षीय पुरुष मृत फेला

cp new add
Nisharg hospital

२१ कात्तिक, धनगढी । कैलालीमा एक पुरुष मृत फेला परेका छन ।

Nast Ad

आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुर्खुरेया सुपारी आम बस्ने ४१ वर्षीय हर्क साउद मृत फेला परेका हुन ।

उनी आफ्नै काकीको घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...