सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।

Nast Ad

साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।

उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...