कञ्चनपुरमा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

Nast Ad

कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछली खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो ।

सोही ठाउँका १५ वर्षीय आदेश लुहारको बिहीबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...