कैलालीमा युवतीमाथि बलात्कार, २८ वर्षका युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा २८ वर्षका युवक पक्राउ परेका छन् । टीकापुरमा १९ वर्षीया युुवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका हुुन् ।

Nast Ad

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ बेलुवा निवासी २८ वर्षीय रामसेवक कुश्मी चौधरी रहको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...