डोटीमा ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु

cp new add
Nisharg hospital

२६ कात्तिक, धनगढी । डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका ४ को काफलीमा ना २ ख ६८२७  नम्बरको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nast Ad

प्रहरीकाअनुसार दुर्घटनामा  चालक डडेल्धुराको आलिताल गाउँपालिका – ८ का ३८ वर्षीय दानबहादुर धामीको मृत्यु भएको हो ।

ट्यांकरले च्यापिएर गम्भीर घाइते भएका धामीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...