धनगढीमा लागुऔषधसहित युवक पक्राउ

cp new add
Nisharg hospital

२७ कात्तिक, धनगढी । लागुऔषधसहित एक युवक पक्राउ परेका छन ।

Nast Ad

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कारागार नजिकबाट उनी समातिएका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय आयुष सिंह रहेका छन ।
प्रहरीले शनिबार दिउँसो उनलाई १ ग्राम अवैध लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...