
काठमाडौं । संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थालेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले रसुवा बाढीपीडितबारे सम्बोधन गरेका हुन् ।
भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीको एकसातापछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

