press
po

कैलालीमा कटुवा पेस्तोल र १ किलो चरेस बरामद

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्तोल र चरेस बरामद गरेको छ ।

sanjiwan
Nisharg
Nav

सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईयाफाँटाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–७, पुरानो भुईयाफाँटा तिनकुनेस्थित सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र १ किलो ५० ग्राम चरेस बरामद गरेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

सशस्त्र प्रहरीका अनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त हतियार र लागुऔषध फेला परेको थियो।

HAMRO DAIRY

बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भदौ २० गते सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...