press
po

धनगढीमा ब्राउन सुगरसहित ३ जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । धनगढीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

धनगढी उपमहानगरपालिका–४, दक्षिणकाली मार्गबाट बुधबार साँझ उनीहरू पक्राउ परेका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका–९ का १९ वर्षीय सञ्जय राना, कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, कलुवापुरका १९ वर्षीय घनश्याम राना र १८ वर्षीय एक किशोर छन्।

HAMRO DAIRY

प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।
<span;>पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...