press
po

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

sanjiwan
Nisharg

हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

HAMRO DAIRY

देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...