कैलालीमा माछा मार्ने क्रममा ६६ वर्षीय चौधरीको मृत्यु

cp new add
Nisharg hospital

धनगढी। भजनी नगरपालिका–८ गोठचौरका ६६ वर्षीय रामप्रसाद चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।

बुधबार दिउँसो घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा डुबेका चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...