ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ८ किमडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

किमडाँडाको नेपाली चौर नजिकै लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुदा सन्धिखर्क – ८ काउलेका झन्डै ३५ वर्षीय सुरज बिकको मृत्यु भएको डीएसपी दिवसबहादुर जिसीले बताए ।

ट्याक्टर दुर्घटना के कारणले भयो भन्ने नखुलेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...