कपिलवस्तुमा दूध ट्यांकर दुर्घटना, सहचालकको मृत्यु

cp new add
Nisharg hospital

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्यांकर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु.प्र ०१–००१ क ०८४५ नम्बरको उक्त ट्यांकर सडक छेउको रुखमा ठोकिएको थियो ।ट्यांकर चालक महेशप्रसाद चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...