पोखरीमा एक पुरुषको शव फेला

cp new add
Nisharg hospital

जनकपुरधाम । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको हो ।

आज बिहान ९:४५ बजेको समयमा पोखरीमा शव स्थानीयले देखेपछि प्रहरी पुगेर निकालेको हो ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...