कांग्रेस महाधिवेशनको मतदान समय साँझ ७ बजेसम्म कायम

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्म कायम गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको हो ।

यसअघि शुक्रबार बिहानदेखि सुरु भएको मतदानका लागि पूर्वनिर्धारित सूचनामा दिउँसो ५ बजेसम्मको समय तोकिएको थियो । तर, समितिले मतदानको समय बढाएर साँझ ७ बजेसम्म कायम गरेको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...