byd
care tekar

कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा घाइते ७ मध्ये ४ जना गम्भीर, सबैको परिचय खुल्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीको गोदावरीमा भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

sanjiwan
Nisharg
Nav

गोदावरी नगरपालिका–४ को वनदेवी मन्दिर अगाडि सुपप्र०१००१ह८६३३ नम्बरको अटो र सुपप्र०१००९प९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ बस्ने निरज रावत, पछाडी सवार गोदावरी–४ लालपुर बस्ने ४६ वर्षीय भरत बुढा, अटोमा सवार चुरे गाउँपालिका–५ खानीडाँडास्थित ससुराली घर आएका ३१ वर्षीय भीमबहादुर महतरा गम्भीर घाइते गम्भीर घाइते भएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog

यस्तै, चुरे गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राना, ३० वर्षीया श्रीमती मेनुका महतरा र उनका डेढ वर्षीय छोरा रिदम महतरा पनि घाइते भएका छन् । उनीहरुको धनगढीको निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

HAMRO DAIRY

दुर्घटनाग्रस्त अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...