press
po

आफ्नै कोठाभित्र महिला मृत फेला

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ ।

sanjiwan
Nisharg
Nav

कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीका अनुसार, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भएकी ३८ वर्षीया मिरा तामाङ मृत भेटिएकी हुन् । उनी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

HAMRO DAIRY

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...