press
po

स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी सकुशल

cp new add
Nisharg hospital
dhanga
Rubic

स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

शुक्रबार दिउँसो करिब २ः३० बजे राङखोला–बिरुवा सडकखण्डमा स्कुटर अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीका अनुसार ग२६प १३५० नम्बरको स्कुटर दुर्घटना हुँदा बिरुवा गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको  हो । स्कुटरको पछाडि सवार उनकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेकी छन् ।

HAMRO DAIRY

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि सडक सञ्चालनमा आएको जनाइएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...