press
po

जनता मन्त्रीकहाँ होइन, मन्त्री जनताको घरदैलोमा पुग्नुपर्छ : प्रतिभा रावल

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या बुझ्न मन्त्री आफैँ जनताको घरदैलोमा पुग्नुपर्ने बताएकी छन् ।

sanjiwan
Nisharg
Nav

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री रावलले सरकारका काम र आगामी योजनाबारे जनतालाई जानकारी गराउन आफू आएको बताइन् । भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधान गर्नु सरकारको प्राथमिकता रहेको उनले बताइन् । समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै उनले यसलाई तीव्रता दिइने बताइन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

लामो समयदेखि बचत फिर्ता नपाएर पीडामा रहेका नागरिकको रकम छिटो फिर्ता गर्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्ने बताइन् ।

HAMRO DAIRY

सरकारले जनताको हितमा गरिरहेका काम र आगामी कार्ययोजनाबारे नागरिकलाई जानकारी दिन तथा उनीहरूका समस्या प्रत्यक्ष सुन्न आफू जनतामाझ पुगिरहेको उनको भनाइ छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...