press
po

धनगढीको पृथ्वीनारायण चोकको राष्ट्रिय झण्डा फेरियो

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । धनगढीको पृथ्वी चोकको राष्ट्रिय झण्डा फेरिएको छ । पृथ्वी नारायण चोकमा रहेको झण्डा च्यातिएर झुत्रो भएपछि आइतबार साँझ फेरिएको हो ।

sanjiwan
Nisharg
Nav

धनगढीकै युवा दिनेशकुमार बम र सरोज यादवको सहयोगमा झण्डा फेरिएको हो । अस्थायी प्रहरी पोष्ट विशालनगरका प्रहरी कर्मचारी सन्तोश मल्लसहितले झण्डा फेर्न सहयोग गरेका थिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पृथ्वीनारायण शाहको शालिक रहेको धनगढीकै मुख्य चोकमा राखिएको झण्डा पूरानो भएर च्यातिएको अवस्थामा थियो । सोही कारण नयाँ झण्डा हालिएको बमले बताएका छन्् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...