press
po

कैलालीमा ईभी गाडीले मिनी ट्रकलाई पछाडिबाट ठक्कर दियो, महिला घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा ईभी गाडीले मिनी ट्रकलाई पछाडिबाट ठक्कर दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ लालपुरमा सोमबार दिउँसो मिनी ट्रकलाई ईभी गाडीले पछाडिबाट ठक्कर दिदा महिला घाइते भएकी छन्।

sanjiwan
Nisharg
Nav

डडेल्धुराको आलीताल गाउँपालिकाका २४ वर्षीय अर्जुन मालीले चलाएको सुपप्र ०१–००१ ख १६४० नम्बरको मिनी ट्रकलाई पछाडिबाट ओभरटेक गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१३ का ४२ वर्षीय ईश्वर निकले चलाएको सुपप्र ०१–००१ ग १५४८ नम्बरको ईभी गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

दुर्घटनामा बर्दगोरिया गाउँपालिका–५ की २६ वर्षीया निर्मला राना च्यापिएकी थिइन्। उनलाई उपचारका लागि पद्मा अस्पताल पठाइएको छ।

HAMRO DAIRY

दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...