


धनगढी । बझाङको थलारा गाउँपालिका–२ घर भएका २२ वर्षीय सुदीप खड्का सम्पर्कविहीन भएका छन्।



नेपाली सेनाको सैन्य तालिमका लागि अछाम जिल्लामा रहेका उनी सोमबारदेनिख सम्पर्कमा नआएको स्रोतले जनाएको छ ।





गहुँगोरो वर्ण र उचाइ ५ फिट ७ इन्च रहेका उनको खोजीमा सहयोग गरिदिन गरिदिन अनुरोध गरिएको छ ।

उनी कतै देखिएमा वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा वा उनका काका हेम खड्कालाई ९८४८५९५५६० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।






