press
po

डडेल्धुरामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

डडेल्धुरा । लागूऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका एक व्यक्ति डडेल्धुराबाट पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

अमरगढी नगरपालिका–५ तुफानडाँडा निवासी ३५ वर्षीय रोशन गैरेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला अदालतको फैसलाअनुसार गैरेलाई लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...