press
po

दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

दार्चुला । दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ।

sanjiwan
Nisharg
Nav

शैल्यशिखर नगरपालिका–८ झरकाडा गोगनाडी बस्ने अन्दाजी ४८ वर्षीय वीरभद्र जोशीको अरिंगालले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

अरिंगालको टोकाइबाट घाइते भएका जोशीको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...