press
po

बझाङमा ३ किलो २६५ ग्राम चरेशसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

बझाङ । बझाङमा ३ किलो २६५ ग्राम चरेशजस्तो देखिने कालो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

जिल्लाको बुंगल नगरपालिका–४ बिजगडा बजारस्थित ४३ वर्षीय जनक कार्कीको घरकोठामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालय बझाङसहितबाट खटिएको प्रहरी टोलीले जनक कार्की र सोही कारोबारमा संलग्न बुंगल नगरपालिका–६ निवासी ५७ वर्षीय जितबहादुर सिंहलाई पक्राउ गरेको जनाएको छ।

HAMRO DAIRY

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...