press
po

कञ्चनपुरमा युवतीमाथि बलात्कार, आरोपी युवक पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

कञ्चनपुर । कञ्चनपुरमा २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरी रहेका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीका अनुसार जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

HAMRO DAIRY

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...