press
po

 सडक दुर्घटनामा डडेल्धुराका तीन जनाको मृत्यु, एक जना गम्भीर घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

डडेल्धुरा । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

दुर्घटनामा आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनीहरू रोजगारीका लागि भारतको शिमला जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा मिना महराका श्रीमान् गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

HAMRO DAIRY

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...