press
po

जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

sanjiwan
Nisharg
Nav

जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले चेज गर्न सजिलो हुने जस्तो लागेर पहिले बलिङ गर्ने निर्णय गरेको बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

विराटनगरका कप्तान सन्दीप लामिछानेले राम्रो योगफल बनाएर डिफेन्ड गर्ने लक्ष्य रहने बताए ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...