सुदूरपश्चिमविरुद्ध टस जितेर काठमाडौंले रोज्यो बलिङ

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

काठमाडौंले टस जित्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...